यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर


नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.३१ रुपैयाँ रहेको छ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०२८ रुपैयाँ रहेको छ भने बिक्री दर १४०.९२ रुपैयाँ रहेको छ। यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५८.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १५९.०९ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८९.०३ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.४३ रुपैयाँ रहेको छ।

साउदी रियाल एकको खरिद दर ३६.०६ रुपैयाँ रहेको छ भने बिक्री दर ३६.२३ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २९.४५ रुपैयाँ रहेको छ भने बिक्री दर २९.५८ रुपैयाँ रहेको छ। जापानी येनको मूल्य भने दशको खरिद दर ९ रूपैयाँ ७० पैसा र बिक्री दर ९ रूपैयाँ ७४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

 

 

 

Logo