#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31850209976560742374223449907
नेपाल678044361741449954

प्रधानमन्त्री ओलीको शल्यक्रिया जारी

फाइल फोटो
 महाराजगञ्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया जारी  छ ।
पेट दुखेपछि मंगलबार विहान सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो । प्रधानमन्त्री ओलीको  डाक्टर रमेशसिंह भण्डारी र दिब्या सिंह शाहले शल्यक्रिया गरिरहेका छन् ।
यसअघि प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न छाडेपछि धापासीस्थित ग्राण्डी अस्पतालमा चार पटक डायलाइसिस गरिएको थियो । पछिल्लो पटक ओलीको गत आइतबार ग्रान्डी अस्पतालमा चौथोपटक हेमोडायलसिस गरिएको थियो।

सम्बन्धित समाचारहरु

ताजा समाचार