अल्मुताईरीले पाए वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड

अल्मुताईरीले पाए वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड


नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहकाबीच अल्मुताईरीलाई वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड प्रदान गरेको हो । 
 

Logo