आइएमई पे र वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखावीच सम्झौता

आइएमई पे र वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखावीच सम्झौता


आइएमई पे र वैदेशिक रोजगर विभाग अन्र्तगत ई.पि.एस कोरिया शाखावीच सम्झौता भएको छ । 

सम्झौता अनुसार ई.पि.एस कोरिया शाखा मार्फत नेपाली श्रमिकहरुलाई कोरिया पठाउने प्रक्रियाका लागि डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवद्र्धन आइएमई पे ले गर्नेछ ।

नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग अन्तर्गत स्थापना भएको ईपीएस कोरिया शाखाद्वारा श्रम बजारमा देखिएको समस्या समाधान गर्न नेपाली श्रमिकहरुलाई कोरिया पठाउँदै आएको छ र सोहि प्रक्रिया सम्पन्न गर्नका लागि आवेदनको दस्तुर तथा अन्य दस्तुरहरु आइएमई पेबाट भुक्तानी गर्न सक्ने छ ।

Logo