#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32981473996593764865324336227
नेपाल718214671834153013

ज्ञानेन्द्र शाही नेपालीका लागि नेपाली अभियानबाट हटाइए

काठमाडौं,

‘नेपालीका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाहीलाई हटाइएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको हो ।

कार्यसमितीले उनलाई यस अघि पुर्याउनु भएको योगदान प्रति धन्यवाद दिंदै अब उप्रान्त उनले दिने कुनैपनि अभिव्यक्ति, गर्ने क्रियाकलाप, कार्यक्रम र गतिविधिमा नेपालका लागि नेपालीको कुनैपनि संलग्नता, सहभागिता र सर्मथन नरहने तथा नेपालका लागि नेपालीमा ज्ञानेन्द्रको कुनै सहभागिता नरहने स्पष्ट पारेको छ ।

भ्रष्टाचारको अन्त्य, राष्ट्रियताको संरक्षण र राजनितीक शुद्धिकरणमा हाम्रा एजेण्डा अझै बलियो हुने भन्दै विज्ञप्तीमा देश विदेशमा रहनु हुने सबैलाई यस अभियानमा साथ र सहयोग दिन अनुरोध गरिएको छ ।

सम्बन्धित समाचारहरु