#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30652084955187738782722309070
नेपाल615933901738343820

मङ्सिर १५ र २४ गते चक्रपथभित्र जोर बिजोर प्रणाली

मंसिर १५ गतेदेखि २४ गतेसम्म हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को अवसरमा  काठमाडौँको चक्रपथभित्र जोर बिजोर प्रणाली लागू गरिने भएको छ।

ट्राफिक प्रहरीले सागको व्यवस्थापनका लागि भन्दै दुइ दिन जोर विजोर प्रणाली लागू गरेको जनाएको छ।  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १५ गते बिजोर र २४ गते जोर नम्वर प्लेटका सवारीसाधन मात्र चल्न दिने जानकारी दिए । जसअनुसार साग उद्घाटनको दिन १५ गते र समापन २४ गते  हुनेछन् ।

त्यस्तै ठूला मालवाहक सवारीसाधनलाई चक्रपथभित्र प्रवेश गर्न पनि निषेध गरिएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार