उपराष्ट्रपति उम्मेदवार तय गर्न एमाले सचिवालय बैठक बस्दै

उपराष्ट्रपति उम्मेदवार तय गर्न एमाले सचिवालय बैठक बस्दै


नेकपा एमालेले उपपराष्ट्रपतिको उम्मेदवारी टुंगो लगाउन सचिवालयको बैठक बस्दै छ। 

शनिबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा सचिवालयको बैठक बस्ने भएको हो ।  निर्वाचन आयोगका कार्यतालिका अनुसार ९ बजेदेखी सुरु हुने मनोनयन दर्तालाई ध्यानमा राखेर एमालेले उम्मेदवार तय गर्न लागेको जनाइएको छ ।  

Logo