#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व333288331002670767860024647563
नेपाल733944771901953898

भक्तपुर क्षेत्र नं १ (क) मा काँग्रेसका उम्मेदवार भडेल विजयी

शनिबार सम्पन्न उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं १ (क) मा काँग्रेसका कृष्णलाल भडेल १३ हजार ७ सय ३७ मतले विजयी भएका छन् ।  उनका निकतम प्रतिद्वन्द्वी देवीप्रसाद ढकाल (डिपी ढकाल) ११ हजार १ सय ९५ मत प्राप्त गरेका छन् ।

औपचारिक विजयी घोषणा हुन बाँकी ।

सम्बन्धित समाचारहरु

ताजा समाचार