फेसबुकको कम्पनी मेटाले १० हजार कर्मचारी कटौती गर्ने

फेसबुकको कम्पनी मेटाले १० हजार कर्मचारी कटौती गर्ने


फेसबुकको अभिभावक कम्पनीले पुनः १० हजार कर्मचारीहरू कटौती गर्ने भएको छ । चार महिनाअघि ११ हजार कर्मचारीहरूलाई हटाएको मेटा प्लेटफर्म पुनः १० हजार कर्मचारी कटौती गर्न लागेको हो ।

‘हामी अप्रिलको अन्त्यमा हाम्रो प्राविधिक समूहहरूमा र त्यसपछि मेको अन्त्यमा हाम्रो व्यापार समूहहरूमा पुनर्सरचना र केही कटौतीको घोषणा गर्दैर्छौ’ कम्पनीले जनाएको छ ।

Logo