सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता


आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले युएईविरुद्ध दोस्रो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले १७ औ  ओभरको दोस्रो बलमा  दोस्रो विकेट गुमाएको हो ।

सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । 

Logo