१४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन आज-सफलतापूर्वक सम्पन्न गर्न त्रिविकाे अपिल

१४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन आज-सफलतापूर्वक सम्पन्न गर्न त्रिविकाे अपिल


आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदै छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको त्रिविले जनाएको छ ।

स्ववियु निर्वाचनअन्तर्गत आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुने जनाइएको छ । विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन कुनै पनि विद्रोह नगरि सफलतापूर्वक सम्पन्न गर्न त्रिविले विज्ञप्तिमार्फत अपिल  गरेको छ । 

Logo