विश्वासको मत दिने नदिनेबारे निर्णय गर्न एमाले संसदीय दलको बैठक बस्दै

विश्वासको मत दिने नदिनेबारे निर्णय गर्न एमाले संसदीय दलको बैठक बस्दै


प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिनेबारे  निर्णय गर्न  एमाले संसदीय दलको बैठक संसद् भवनको ल्होत्से हलमा साढे ११ बजे बस्दै छ ।  

दलको बैठक बसेर विश्वासको मत दिने नदिनेबारे औपचारिक निर्णय हुने एमाले सचेतक महेश बर्तौलाले बताए। आज सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले  विश्वासको मत लिने कार्यसूची रहेको छ । 

Logo