निवर्तमान उपराष्ट्रपति पुनको बिदाइ

निवर्तमान उपराष्ट्रपति पुनको बिदाइ


निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको बिदाइ गरिएको छ। शीतलनिवासमा आयोजित नवनिर्वाचित उपराष्ट्रपतिको शपथग्रहण कार्यक्रमसँगै आज उनको बिदाइ गरिएको हो ।

पुनलाई नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मायाको चिनो प्रदान गरेका थिए । पुन उपराष्ट्रपतिको निवास छाडेर यसअघि नै निजी निवासमा सरिसकेका छन् ।

Skip This
Logo