सुदूरपश्चिममा एमाले निकट अखिलको दवदवा, कुन क्याम्पसमा कसले जिते ? [सूचीसहित]

सुदूरपश्चिममा एमाले निकट अखिलको दवदवा, कुन क्याम्पसमा कसले जिते ? [सूचीसहित]


आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा सुदूरपश्चिममा अनुरास्ववियुको दवदवा देखिएको छ ।

सुदूरपश्चिम प्रदेशका ३४ क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । ती मध्य २३ क्याम्पसको अन्तिम नतिजा सार्वजनिक हुँदा अनेरास्ववियु १६ स्थानमा बिजयी भएको हाे । यसैगरी नेपाल विद्यार्थीसंघ ४ र अखिल क्रान्तिकारी विद्यार्थी संगठन तीन स्थानमा विजयी भएको हो । सुदूरपश्चिमका क्याम्पसमा सम्पन्न मतगणनाको नतिजा यस प्रकार रहेको छ ।

अनेरास्ववियु

  • बुलबुले बहुमुखी क्याम्पस कैलाली पुष्पा खाती -अनेरास्ववियु_
  • खप्तड बहुमुखी क्याम्पस –पुष्कर अवस्थी -अनेरास्ववियु_
  • चौमाला बहुमुखी क्याम्पस – हरेन्द्र बुढा -अनेरास्ववियु_
  • लम्की बहुमुखी क्याम्पस – कल्पना तिमिल्सना -अनेरास्ववियु_
  • ऐश्वर्य बहुमुखी क्याम्पस –कुबेर खड्का -अनेरास्ववियु_
  • रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पस –दिलेन्द्र प्रशाद बडु -अनेरास्ववियु_
  • कञ्चन बहुमुखी क्याम्पस – देव बहादुर साउँद -अनेरास्ववियु_
  • नवप्रभात बहुमुखी क्याम्पस – रेखा घटाल -अनेरास्ववियु_
  • श्रीकोट बहुमुखी क्याम्प – शम्भुराज गिरी -अनेरास्ववियु_
  • सेटीगाउँ बहुमुखी क्याम्पस – मोहन बोहरा -अनेरास्ववियु_
  • खप्तड आदर्श क्याम्पस – श्याम विक -अनेरास्ववियु_
  • थलारा बहुमुखी क्याम्पस – महेश जेठारा -अनेरास्ववियु_
  • सेती क्याम्पस बझाङ – लक्ष्मण गिरी -अनेरास्ववियु_
  • सुनकुडा क्याम्पस – दिलीप अधिकारी -अनेरास्ववियु_
  • कृष्ण स्नातक क्याम्पस – हेमन्ती जोशी -अनेरास्ववियु_

नेविसंघ

  • कृष्ण बैजनाथ बहुमुखी क्याम्पस – कृष्णराज जोशी -नेपाल विद्यार्थी सङ्घ_
  • महाकाली बहुमुखी क्याम्प – निरज भण्डारी -नेपाल विद्यार्थी सङ्घ_
  • केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस – निर्मल बम -नेपाल विद्यार्थी सङ्घ_
  • डडेल्धुरा बहुमुखी क्याम्पस– दुर्गा प्रसाद भट्ट -नेपाल विद्यार्थी सङ्घ_

अखिल क्रान्तिकारी

  • मोहन्याल बहुमुखी क्याम्पस –अर्जुन खत्री -अखिल क्रान्तिकारी_
  • रामपुर बहुमुखी क्याम्पस – सरस्वती तिरुवा -अखिल क्रान्तिकारी_
  • जनता बहुमुखी क्याम्पस – मनोज साउद -अखिल क्रान्तिकारी_

Logo