#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19548146724149627479912549198
नेपाल2221470633015814

राष्ट्रपतिबाट बडिगाड बस दुर्घटनाप्रति दुःख व्यक्त

file photo

काठमाडौं,

राष्ट्रपति विद्यादेवी भण्डारीले बाग्लुङ बडिगाडमा मंगलबार भएको जीप दुर्घटनामा १४ जनाले जीवन गुमाउनु परेकामा दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले ट्विट गरी शोकाकूल परिवारमा समवेदना व्यक्त गर्नाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको हो । राष्ट्रपतिले चालक, सवारी साधन र सडकको क्षमतामा अध्ययन गरी दुर्घटना न्यूनीकरणमा ध्यान दिन पनि सबैमा अनुरोध गर्नुभएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार