सञ्चारमन्त्री रेखा शर्मा आज स्वदेश फर्किने

सञ्चारमन्त्री रेखा शर्मा आज स्वदेश फर्किने


गत मंगलबार भारत भ्रमणमा गएकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा आज स्वदेश फर्किने भएकी छन्।

आज बेलुका ४ बजे मन्त्री शर्मा स्वदेश फर्किने कार्यतालिका रहेको छ। मन्त्री शर्मा अन्तर्राष्ट्रिय दुरसञ्चार संघ (आइटियू) को क्षेत्रीय कार्यालय उदघाटन कार्यक्रममा सहभागी हुन भारत  गएकी हुन् । 

Logo