प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा आज भुटान र लाओस खेल्दै

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा आज भुटान र लाओस खेल्दै


अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको दोस्रो खेलमा  आज भुटान र लाओस खेल्दै छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने याे खेलमा  बुधबार सम्पन्न पहिलो खेलमा नेपालले लाओसलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै अर्को खेल आगामी मंगलबार नेपालले भुटानसँग खेल्दै छ । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने उक्त खेलमा उत्कृष्ट दुई टोलीले यही चैत १७ गते फाइनल खेल्नेछन् ।

Logo