नेपाली बजारमा सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ। शुक्रबार एक लाख ९ हजार ८ सय रुपैयाँमा कारोवार भएको सुन आज एक लाख ९ हजार २ सय रुपैयाँमा कारोवर भैइरहेको छ ।
साथै तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार १३ सय ६० रुपैयाँमा किनबेच भएको चाँदी आज दश रुपैयाँले बढेर १३ सय ७० रुपैयाँमा कारोवार भैइरहेको छ ।
प्रतिक्रिया