मन्त्री छान्न एकीकृत समाजवादीले बाेलायाे आकस्मिक बैठक

मन्त्री छान्न एकीकृत समाजवादीले बाेलायाे आकस्मिक बैठक


नेकपा एकीकृत समाजवादीले आकस्मिक बैठक बोलाएको छ। पार्टी कार्यालय आलोकनगरमा  आज दिउँसो साढे १ बजे बस्नेगरी सचिवालयको बैठक बोलाइएकाे हाे।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म मन्त्रीको नाम दिन भनेपछि सोहीअनुसार बैठक बोलाइएको बताइएको छ। 

Logo