म्यानमारमा तीन हजार भिक्षुको भेला

म्यान्डली, २०७६ मंसिर २३ ।

म्यानमारमा तीन हजार भिक्षुहरु एकै पटक भेलामा सहभागी भएका छन् । उनीहरु सामुहिक भिक्षा दिन आइतबार थाइल्याण्डको सीमाक्षेत्रमा भेला भएका हुन् ।

जुन एक विवादित मेघा टेम्पलले आयोजना गरेको थियो । भेलामा म्यानमार, थाइल्याण्ड सहित दर्जनौं देशका बौद्ध भिक्षु तथा अन्य धार्मिक अभियन्ताहरु सहभागी थिए । २०१५ देखि नियमित हुने यस कार्यक्रम तेस्रो र सबैभन्दा ठूलो भएको बताइएको छ ।
एजेन्सी

म्यानमारमा तीन हजार भिक्षुको भेला