काठमाडौँ आइपुग्यो मिटरब्याज पीडितको अर्को टोली

काठमाडौँ आइपुग्यो मिटरब्याज पीडितको अर्को टोली


आफूहरुको समस्या समाधानको माग लिएर मिटरब्याज पीडितको अर्को टोली काठमाडौँ पुगेको छ। मिटरब्याज पीडितहरुको एउटा समितिसँग सरकारले ५ बुँदे सहमति गरेको २ दिनपछि देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाडौँ आएको हो ।

यो टोलीले मिटरब्याजीहरुले पीडितविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नु पर्नेलगायतका विभिन्न माग राखेका छन् ।

 

Logo