रवि लामिछाने विरुद्धको रिट न्यायाधीश सिन्हाको इजलाशमा

रवि लामिछाने विरुद्धको रिट न्यायाधीश सिन्हाको इजलाशमा


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको रिट सर्वाेच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलाशमा पेशी तोकिएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने भनेर गेको निर्णयविरुद्ध युवराज सफलले सर्वाेच्चमा रिट दिएका हुन् ।
सफलले लामिछानेमाथि राहदानी दुरुपयोग मुद्दामा कारवाही हुनुपर्ने माग गर्दै रिट दर्ता गरेका हुन्।
 

Logo