आज माओवादीको पदाधिकारी बैठक बस्दै

आज माओवादीको पदाधिकारी बैठक बस्दै


नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।

पछिल्ला राजनीतिक एवम् समसामयिक विषयहरुमा छलफल गर्न बैठक बस्न लागेको माओवादी नेताहरूले बताएका छन्। माओवादी पदाधिकारीको बैठक आज अपराह्न ४ बजे बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको छ।

Logo