उद्योग वाणिज्य महासंघ चुनावकाे लागि अन्जन श्रेष्ठले गरे टिम घोषणा

उद्योग वाणिज्य महासंघ चुनावकाे लागि अन्जन श्रेष्ठले गरे टिम घोषणा


 नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उमेदवारी दिएका अन्जन श्रेष्ठले आफ्नो टिम घोषणा गरेका छन्।

श्रेष्ठको टिममा जिल्ला नगर उपाध्यक्षमा अरूणराज सुमार्गी, वस्तुगतमा मनिषलाल प्रधान र एसोसियटमा भरतराज आचार्य छन्।वरिष्ठ उपाध्यक्षमा उमेदवारी दिएका रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठले यसअघि आफ्नो टिम घोषणा गरिसकेका छन्। 

वरिष्ठ उपाध्यक्षका उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाई र अन्जन श्रेष्ठले उमेदवारी दिएका छन्। महासंघको साधारण सभा चैत २८ गते हुनेछ । 

Logo