एमाले निकट युवा संघको राष्ट्रिय महाधिवेसन आजबाट, ओलीले उदघाटन गर्ने

एमाले निकट युवा संघको राष्ट्रिय महाधिवेसन आजबाट, ओलीले उदघाटन गर्ने


 नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज उदघाटन हुदैँछ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने सो महाधिवेसन २७–२९ गतेसम्म जारी रहनेछ। 

नेपालगञ्जमा हुने महाधिवेसनको उदघाटन कार्यक्रममा १० हजार भन्दा बढीको जनसहभागिता रहने संघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले जानकारी दिए । उनका अनुसार महाधिवेसनमा २ हजार बढी प्रतिनिधिले सहभागिता जनाउने छन्। 

Skip This
Logo