नेपालगन्ज विमानस्थलमा केपी ओलीलाई स्वागत गर्न जहाजको ढोकैमा कार्यकर्ताको भिड

नेपालगन्ज विमानस्थलमा केपी ओलीलाई स्वागत गर्न जहाजको ढोकैमा कार्यकर्ताको भिड


नेपालगन्ज विमानस्थलमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वागत गर्ने क्रममा हवाई सुरक्षाको गम्भीर उल्लंघन भएको पाइएको छ ।

सोमबार नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा कार्यकर्ताको ठूलो भिड बुद्ध एयरको ढोकैमा पुगेको देखिएकाे छ ।  एमाले अध्यक्ष ओली पनि सवार बीएचए ४५१ जहाज बिहान ९ः३० बजे नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको थियो ।

Logo