मिटरब्याजीपीडित र सरकारबीच वार्ता

मिटरब्याजीपीडित र सरकारबीच वार्ता


मिटरब्याजीपीडित र सरकारबीच वार्ता भइरहेको छ । सिंहदरवारस्थित गृहमन्त्रालयमा मिटरब्याजी पीडित र सरकारका प्रतिनिधिबीच वार्ता भइरहेको हो । 

मिटरब्याजपीडित काठमाडौं आएर न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन् । यसअघि पनि सरकारले मिटरब्याजी पीडितको एउटा समूहसँग वार्ता गरेर पाँच बुँदे सहमति गरेको थियो । तर, अर्काे मिटरब्याजी पीडितको समूहले अस्वीकार गर्दै आएको थियो । 

Logo