अर्थतन्त्रको निराशाजनक अवस्था लामो समय रहदैँन – गोल्छा

अर्थतन्त्रको निराशाजनक अवस्था लामो समय रहदैँन – गोल्छा


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको निराशा लामो समय नरहने बताएका छन् । मंगलबार महासंघको ५७औँ वार्षिक साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

उनले कोभिडबाट बचाएको अर्थतन्त्र हाम्रै कारण अप्ठ्यारोमा परेकाे हाे । अहिलेको निरासाजनक अवस्था लामो समय नरहने उनले बताए । अहिलेको समस्यालाई अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि बुझ्नुपर्ने र अवस्था परिवर्तनका लागि काम गर्न पनि उनले सुझाव दिए । 

Logo