कालिका लघुवित्तको साधारणसभा आज बस्दै

कालिका लघुवित्तको साधारणसभा आज बस्दै


कालिका लघुवित्तको वार्षिक साधारणसभा आज बस्दै छ ।

सभामा कालिका लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १९ प्रतिशत बोनस सेयर र कर तिर्न १ प्रतिशत नगद लाभांशसहित कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ।

Logo