एफएनसीसीआई चुनाव : एसोसिएट तर्फ २० प्रतिशत मत खस्यो

एफएनसीसीआई चुनाव : एसोसिएट तर्फ २० प्रतिशत मत खस्यो


नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको निर्वाचन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको छ।

निर्वाचन समितिका अनुसार दिउँसो १ बजेसम्म महासंघको एसोसिएटतर्फ २० प्रतिशत मतदान भएको छ। एसोसिएटतर्फ जम्मा १ हजार ७४८ मतदान रहेका छन्।

त्यसमध्ये अहिलेसम्म २० प्रतिशतले मतदान गरिसकेकाे समितिले जनाएको छ। महासंघको निर्वाचनमा कुल १ हजार ९५३ मतदाता सहभागी छन् ।

Logo