जिल्ला/नगरतर्फको उपाध्यक्षमा संघइ समूहका वैद्य विजयी

जिल्ला/नगरतर्फको उपाध्यक्षमा संघइ समूहका वैद्य विजयी


नेपाल उद्योग वाणिज्य महासंघको बुधवार भएको निर्वाचनमा जिल्ला/नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन्।

वैद्यले ४३ मत पाएर विजयी हुँदा वरिष्ठ उपाध्यक्ष पदका अर्का आकाँक्षी  अञ्जन श्रेष्ठ समूहका जिल्ला/नगर तर्फका उपाध्यक्ष उम्मेदवार अरुणराज सुमार्गीले ३७ र उमेशलाल श्रेष्ठ समूहका दिनेशलाल श्रेष्ठले ३४ मत पाए। उनि वरिष्ठ उपाध्यक्ष पदका प्रत्याक्षी रामचन्द्र संघइको समूहका हुन्।
 

Skip This
Logo