महासंघ एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ निर्वाचित

महासंघ एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ निर्वाचित


नेपाल उद्योग वाणिज्य महासंघ एसोसिएट तर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ निर्वाचित भएकी छन् ।

८४६ मत मत प्राप्त गरि उपाध्यक्षमा निर्वाचित भएकी हुन्। उनका प्रतिस्पर्धी भरत आचार्यले ७८१ मत प्राप्त गरेका छन् । ६५ मतान्त्रले श्रेष्ठले जितेकी हुन् । 

Logo