८० मत प्राप्त सँगै उमेशकाे अग्रता: श्रेष्ठ र सघंईले पाए बराबरी मत

८० मत प्राप्त सँगै उमेशकाे अग्रता: श्रेष्ठ र सघंईले पाए बराबरी मत


नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको छ । 

निर्वाचन समितिका अनुसार बरिष्ठ उपाध्यक्ष उम्मेदवार उमेशलाल श्रेष्ठले ८० मत पाएका छन् । अन्जन श्रेष्ठले ६० र रामचन्द्र संघईले ६० अर्थात बराबरी मत प्राप्त गरेका छन् ।
 

Logo