नयाँ वर्षको अवसरमा ओसो महोत्सव हुँदै

नयाँ वर्षको अवसरमा ओसो महोत्सव हुँदै


नयाँ वर्षको अवसरमा आज ओशो महोत्सव हुँदैछ । आज काठमाडौँको टुँडिखेलमा ओशो महोत्सव एवं सत्संग हुने भएको हो ।

महोत्सव आज बिहान ११ बजेबाट साँझसम्म हुने बताइएको छ । सो अवसरमा विभिन्न ध्यान, योगा, मनोरञ्जन लगायत विभिन्नसामग्रीहरुको पदर्शनीसमेत गरिने बताइएको छ 

Skip This
Logo