लागूऔषधविरुद्ध सडकमा धरानका मेयर हर्क साङपाङ

लागूऔषधविरुद्ध सडकमा धरानका मेयर हर्क साङपाङ


धरानलाई लागूऔषधमुक्त शहर बनाउन धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साङपाङले चलाएको अभियानअन्तर्गत धरानको भानुचोकमा चेतनामूलक प्लेकार्ड लिएर प्रदर्शन गर्दै ।

प्रत्येक शुक्रवार मेयर साङपाङले धरानका विभिन्न चोकमा प्लेकार्डसहित चेतनामूलक अभियान गर्दै आएका छन् । तस्वीर : देवेन्द्र कार्की/रासस

Logo