राष्ट्रपति पौडेललाई उपचारका लागि दिल्ली लगियो

राष्ट्रपति पौडेललाई उपचारका लागि दिल्ली लगियो


राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि नयाँ दिल्ली लगिएको छ । श्री एयरको एयर एम्बुलेन्समार्फत् उनलाई दिल्ली लगिएको हो ।

राष्ट्रपति पौडेलको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा उपचार हुनेछ । राष्ट्रपति पौडेलको छातीमा समस्या भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

Logo