गुल्मीमा सडेको अवस्थामा शव फेला

गुल्मीमा सडेको अवस्थामा शव फेला


गुल्मीमा बेवारिसे अवस्थामा मानिसको शव फेला परेको छ ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ दाङ सिरस्थित पानियाटे खोलामा सडेको अवस्थामा शव फेला परेको हो ।

नाम थर, वतन, लिङ्ग र उमेर खुलाउन नसकिने अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ । 
 

Logo