तनहुँ – १ मा १७ हजार बढी मत गन्दा वाग्लेको फराकिलो अग्रता

तनहुँ – १ मा १७ हजार बढी मत गन्दा वाग्लेको फराकिलो अग्रता


तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ। १७ हजार ७७ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्लेले ९ हजार ४ सय ८३ मत प्राप्त गरेका छन् । 

त्यस्तै  सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका गोविन्द भट्टराईले ४ हजार ४ सय ७२ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ५ सय ६० मत पाएका छन्।

Logo