प्रि- ओपन सेसन नेप्सेमा झिनो सुधार

प्रि- ओपन सेसन नेप्सेमा झिनो सुधार


प्रि- ओपन सेसनमा सोमबार सेयर बजारमा झिनो सुधार आएको छ।

नेप्से परिसूचकमा ०.१६ अंकले बढेर १८८५.७७ विन्दुमा आएको छ। यससँगै ५ कम्पनीको ३ हजार २९२ कित्ता सेयर खरिदबिक्री हुँदा २१ लाख १८ हजार ७५२ रुपैयाँको कारोबार भएको छ । 

यो सेसनमा कुल १ कम्पनीमा उकलो लागेको छ भने १ कम्पनी स्थिर रहेको छ। यता, १३ उपसूचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन। 

Logo