तनहुँ- १ मा स्वर्णिम वाग्ले काँग्रेसका भट्टराईभन्दा झण्डै ५ हजार मतले अगाडि

तनहुँ- १ मा स्वर्णिम वाग्ले काँग्रेसका भट्टराईभन्दा झण्डै ५ हजार मतले अगाडि


तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ । २३ हजार १ मत गणना हुदाँ  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्लेले ११ हजार ६ सय ७७ मत प्राप्त गरेका छन् । 

त्यस्तै  सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका गोविन्द भट्टराईले ६ हजार ७ सय ८७ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार ८ सय २ मत पाएका छन्।

Skip This
Logo