२७ हजार ४४ मत गन्दा स्वर्णिमकाे अग्रता कायमै, काँग्रेस र एमालेले कति पाए ?

२७ हजार ४४ मत गन्दा स्वर्णिमकाे अग्रता कायमै, काँग्रेस र एमालेले कति पाए ?


तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ। २७ हजार ४४ मतगणना हुँदा  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्लेले १३ हजार ७ सय ४९ मत प्राप्त गरेका छन् । 

त्यस्तै  सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका गोविन्द भट्टराईले ८ हजार ३७ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार ३ सय ९४ मत पाएका छन्।

Skip This
Logo