चितवन-२ मा ४५ हजार बढि मतले रवि लामिछानेको अग्रता

चितवन-२ मा ४५ हजार बढि मतले रवि लामिछानेको अग्रता


चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले फराकिलो मतान्तरले अग्रता बढाएका छन्। 

पछिल्लो ६४ हजार ५ सय ४४ मत गणना हुँदा रवि  लामिछानेले ४५ हजार ८ सय ४२ मत पाएका छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका जितनारायण श्रेष्ठले ८ हजार ४ सय २५ मत पाएका छन्।  नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ३ सय २८  मत पाएका छन् । 

Skip This
Logo