महानायक राजेश हमालका भाइ रहेनन्

महानायक राजेश हमालका भाइ रहेनन्


काठमाडौं ।
महानायक राजेश हमालका भाइको निधन भएको छ । राजेशका भाइ राकेश हमालको दिल्लीमा निधन भएको हो ।

उनका भिनाजु खगेन्द्र जिसीका अनुसार राकेशको कलेजोमा समस्या देखिएपछि केहीदिन अघि मात्रै थप उपचारका लागि दिल्ली पुर्याइएको थियो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

Logo