#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32136496982715744682823706953
नेपाल693014531843750411

 चाँदीकाे मूल्य बढ्याे

काठमाडौं । गत मंगलबारदेखि स्थिर रहेकाे चाँदीकाे मूल्य आज सामान्य बढेकाे छ । प्रतिताेला ८५० रुपैयाँमा कारोबार भइरहेकाे चाँदी  आज प्रतितोला पाँच रुपैयाँ वृद्धि भएर तोलाको ८५५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवशायी महासंघले जनाएकाे छ ।

यता सुनको मूल्य भने पाँच दिनदेखि  स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार गत बुधबारदेखि बजारमा सुनको मूल्य स्थिर रहेको हो ।

बजारमा छापावाल सुन प्रतितोला ७१ हजार छ सय र तेजावी सुन प्रतितोला ७१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार