राष्ट्रिय सभा बैठक बस्दै

राष्ट्रिय सभा बैठक बस्दै


राष्ट्रिय सभा बैठक आज बस्दै छ । बैठक अपरान्ह ४ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेकाे हाे ।

विशेष कारण भन्दै बिहीबारका लागि बोलाइएको बैठक स्थगित भएको थियो ।  बिहीबारका लागि डाकिएको बैठक आजका लागि सारिएको हो ।

Logo