बिहीबार राति बाजुरा केन्द्रबिन्दु भएर लगातार तीन वटा भूकम्प

बिहीबार राति बाजुरा केन्द्रबिन्दु भएर लगातार तीन वटा भूकम्प


बिहीबार राति बाजुरा केन्द्रबिन्दु भएर केही घण्टाको फरकमा तीन वटा भूकम्प गएका छन् ।

बिहीबार राति ११ बजेर ५८ मिनेटमा ४ दशमलव ९ रेक्टरस्केल, शुक्रबार बिहान १ बजेर ३० मिनेटमा ५ दशमलव ९ रेक्टरस्केल र १ बजेर ५१ मिनेटमा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो ।

केही समयको फरकमा दुई भूकम्प र दुई वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

Logo