#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31259780965328745083422843618
नेपाल641224111747846233

खेल्ने क्रममा दहमा डुबेर दाङमा दुई बालकको मृत्यु

दाङ।

दाङमा पानीमा डुबेर आइतबार दुई बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१ अठ्ठाइसेको किचेनी दहमा डुबेर दुईजना बालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा स्थानीय भूपेन्द्र धर्तीका साढे दुई वर्षीय छोरा युवराज घर्ती र बुद्धिराम घर्तीका चार वर्षीय छोरा समीर घर्ती रहेका छन् । खेल्ने क्रममा बालक पानीमा डुबेका प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार