कीर्तिपुरमा कोरिएको अर्को कीर्ति, न खेलाडी चुके न दर्शक नै उठेर हिँड्नसके [तस्विरमा]

कीर्तिपुरमा कोरिएको अर्को कीर्ति, न खेलाडी चुके न दर्शक नै उठेर हिँड्नसके [तस्विरमा]


विहान दुई घण्टा वर्षाले विथोलेको नेपाल र कुबेतबीचको सेमिफाइनल पुनः खेलाइए पनि बर्षा बाधक नै बन्यो । नेपालले चमत्कारिक खेल प्रदर्शन गरेको यो भिडन्तको जितको हकदार वास्तवमा नेपाल नै थियो । नेपालको जितमा क्रिकेटप्रेमीहरु साक्षी बस्न जस्तोसुकै मौसमी परिस्थितिमा पनि अविचलित देखिए । खेलमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शन चानचुने थिएन ।

तस्विरहरू-

May be an image of ski slope and text

May be an image of one or more people and crowd

No photo description available.

May be an image of 2 people, crowd and text

May be an image of 2 people and crowd

May be an image of one or more people, people playing soccer, crowd and text

May be an image of 8 people

Logo