मजदूर दिवसको अवसरमा भोलि सार्वजनिक बिदा

मजदूर दिवसको अवसरमा भोलि सार्वजनिक बिदा


सरकारले भोलि देशभरी सार्वजनिक बिदा दिएको छ। सोमबार मजदूर दिवसको अवसरमा देशभरी सार्वजनिक बिदा दिइएकाे हाे। 

सार्वजनिक बिदा भएसँगै भोलि बीमा, बैंक तथा वित्तीय संस्था, शेयर बजार लगायतका सरकारी कार्यालयहरु समेत बन्द रहनेछन् ।

Logo