युएईविरुद्ध सन्दीप लामिछानेले दिलाए सातौं सफलता

युएईविरुद्ध सन्दीप लामिछानेले दिलाए सातौं सफलता


नेपालका स्पिनर सन्दीप लामिछानेले एसिसी प्रिमियर कपको फाइनल खेलमा युएईविरुद्ध सातौं सफलता दिलाएका छन् । 

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २५ ओभरमा १०३-७ को दयनीय अवस्थामा छ । २५ ओभरको चौथो बलमा सन्दीपले आयान खानलाई ५ रनमा क्याच आउट गराएका हुन् ।

Logo