भदौ १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात पनि सञ्चालन हुने

भदौ १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात पनि सञ्चालन हुने


काठमाडौं ।
सरकारले भदौ १ गतेदेखि सबै किसिमका मापदण्ड पूरा गरेर लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ ।

विगत चार महिनादेखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण सार्वजनिक यातायात बन्द रहेका थिए ।

मङगलबारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा.युवराज खतिवडाले यस्तो बताएका हुन् ।

Logo