प्रधानमन्त्री प्रचण्ड आज लुम्बिनी जाँदै

प्रधानमन्त्री प्रचण्ड आज लुम्बिनी जाँदै


आज २५६७औँ बुद्ध जयन्ती विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइँदैछ ।

लुम्बिनीमा मनाइने बुद्ध जयन्तीको मूल समारोहको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज लुम्बिनी जाँदै छन्।

प्रधानमन्त्री प्रचण्डले बिहान ११ बजे लुम्बिनी कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको विकास कोषले जनाएकाे छ । 
 

Logo